सहिद दिवसको अवसरमा पाउद्धारमा दौड प्रतियोगिता

विकल्प न्यूज\बेनी माघ १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत दौड प्रतियोगितामा पाउद्धार माझ … Continue reading सहिद दिवसको अवसरमा पाउद्धारमा दौड प्रतियोगिता